मेरो बिश्वास को हीदाई माँ भूल भएको छैन

मेरो बिश्वास  को  हीदाई माँ भूल भएको छैन
मेरो आशाको बिहानी माँ कुहिरो लागेको छैन
मेरो प्रेम को जिवनमा प्रेम अपुग छैन
मेरो बिश्वास, आशा, प्रेममा गल्ति को आभाष कही छैन
म ख्रीष्टमा छु, म ख्रीष्टको छु, म ख्रीष्टको लागि छु
आमीन ।

Comments

Popular posts from this blog

A nepali poem for my LORD

Youtube Roasts and Prank Videos Are Not Funny

Part-time Job Scam:- Things you must know.