nepali holy song- mero jiwan ma naya kam garnus prabhu

मेरो जीवनमा नयाँ काम गर्नुस प्रभु
मेरो जीवनमा नयाँ काम
मेरो जीवनमा नयाँ काम
मेरो जीवनमा नयाँ काम गर्नुस प्रभु

मेरो परिवारमा  नयाँ काम गर्नुस प्रभु
मेरो परिवारमा  नयाँ काम
मेरो परिवारमा  नयाँ काम
मेरो परिवारमा  नयाँ काम गर्नुस प्रभु


मेरो मण्डलीमा  नयाँ काम गर्नुस प्रभु।
मेरो मण्डलीमा  नयाँ काम
मेरो मण्डलीमा  नयाँ काम
मेरो मण्डलीमा  नयाँ काम गर्नुस प्रभु।


मेरो शहरमा नयाँ काम गर्नुस प्रभु।
मेरो शहरमा नयाँ काम
मेरो शहरमा नयाँ काम
मेरो शहरमा नयाँ काम गर्नुस प्रभु।

मेरो देशमा नयाँ काम गर्नुस प्रभु।
मेरो देशमा नयाँ काम
मेरो देशमा नयाँ काम
मेरो देशमा नयाँ काम गर्नुस प्रभु।

Comments

Popular posts from this blog

~Love, Friendship and Many More~

love letter - My Few words to my Dearest angel