Nepali holy song- म महान प्रभुको सृजना, म महान प्रभुको बिपना

1) पहाड़मा फुल्ने फूल-लता हरु कति राम्रा छन।
    पहाड़बाट खस्ने हिम नदीहरु कति चोखा छन।
    (पहाड़लाई सृष्टी गर्ने प्रभु अझ कति महान छन ) 2

को ) म महान प्रभुको सृजना, म महान प्रभुको बिपना
       म सधै गर्छु महान प्रभुको , महान प्रभु को महिमा

2)  पृथ्वीमा  हिड़ने पशु-प्राणीहरु कति अचम्मका छन
     पानीमा बस्ने सबै प्राणीहरु कति आकर्षक छन
     (प्रकृतिलाई सृष्टी गर्ने प्रभु कटी अव्दितीय छन )2

3)  प्रभुमा सुम्पिएका जीवनहरु कति असाधारण छन
     प्रभुलाई मात्र पुज्ने जीवनहरु कति सन्तुष्टिमा छन
     (हाम्रा परमेश्वर पिता, पुत्र,आत्मा कति अतुल्यनिय छन।)2

Comments

Popular posts from this blog

A nepali poem for my LORD

Youtube Roasts and Prank Videos Are Not Funny

Part-time Job Scam:- Things you must know.