नेपाली poem

दुख छडा छदै कति खुशियाली छन जीवनका यी पानाहरू ।
हार पाउदा पाउदै कति जितको स्वोरूप छन यात्रा का ती पाहिलाहरू ॥
घृणा हुडा हुदै कति मायालु मुटुले बोकेका छन ती अस्तित्वहरू ।
मनिसका ती हस्तहरूमा किना रहन्न छाला बिना ती नंगहरु

Comments

Popular posts from this blog

~Love, Friendship and Many More~

love letter - My Few words to my Dearest angel