pheri pani......

मेरो साथी हरु भन्छन तिमी मलाई रत्ती भर पनि बुझने कोशिस गर्देनौ रे |
उनीहरूले मेरो जिद्धि पनलाई कहा  देखेका रहेछन त!!

तिम्रो प्रेमको खोजी मा हिदे म त 
साहेद तिम्रो प्रेम न पाऊला 
तिमीलाई त झनै नभेटाउला 
तर पनि तिम्रो प्रेम को खोजी मा हिदे म त

तिमीलाई दिन भनि Cadbury Bournville ल्याएको थिए,
लिन मनिनौ
आफ्नो कोठा बसि निराश हुदै आफै नै खादै छु। 

Comments

Popular posts from this blog

A nepali poem for my LORD

A Grammarly Review:- Will Grammarly improve your English Grammar?