pheri pani......

मेरो साथी हरु भन्छन तिमी मलाई रत्ती भर पनि बुझने कोशिस गर्देनौ रे |
उनीहरूले मेरो जिद्धि पनलाई कहा  देखेका रहेछन त!!

तिम्रो प्रेमको खोजी मा हिदे म त 
साहेद तिम्रो प्रेम न पाऊला 
तिमीलाई त झनै नभेटाउला 
तर पनि तिम्रो प्रेम को खोजी मा हिदे म त

तिमीलाई दिन भनि Cadbury Bournville ल्याएको थिए,
लिन मनिनौ
आफ्नो कोठा बसि निराश हुदै आफै नै खादै छु। 

Comments

Popular posts from this blog

The lenses in Social media:- The Vulture or Samaritan?

Part-time Job Scam:- Things you must know.

Talking Love:- Aakriti in Conversation