केही मन का कुरा हरु

जुन आखाँ मा डुबी आज यि भावना हरु पोखेको छु, भोलो यिनै ले चिन्न इन्कार गरि दिए भने नि?

तिमीले मलाई चिन्न त चिन्यौ नि, हैन र?

तिम्रो सपनाहरुलाई  आफ्नो भन्दा पनि बड़ी समालि सम्झी हिडेको छु। ,
 तिम्रो आखाँको कसिङ्गर बन्न

म संग हुदै न भएको कुरा को लागी मैले तिमीलाई गुमाएको थिए भने आज मलाई कुनै खेद छैन।

तिमि संग कुरा नगरी पनि नहुने, तिमीलाई मैले कुरा गरेको पनि नहुने।

ति मौनताका समयहरुमा हाम्रा खुशीको पललाई सम्झी उनीले  मेरो बाटो पक्कै नै हेरिन होला।



Comments

Popular posts from this blog

A nepali poem for my LORD

Youtube Roasts and Prank Videos Are Not Funny

Part-time Job Scam:- Things you must know.