nepali- poem pariwartan
nepali- poem pariwartan जीवन मेरो आज एक संगहर्ष हो, यस संगहर्ष मा मलाई जीउन देऊ मेरो जीवन हर पल तिम्रै लागी बितौना चाहन्छु, यहाँ समयको महत्व मलाई बुझाईदेऊ आज म आफैलाई तिमीमा समर्पण गर्न चाहन्छु, बिन्ती प्रभु यो समर्पण स्वीकार गरिदेऊ परिवर्तन भई आज म तिमीमा पहिरिन चाहन्छु, हे प्रभु मेरो जीवनलाई छोई परिवर्तन गरि देऊ | स्वर्ग पृथिवी अनि आकाशमा राज्य गरे झै आफ्नो ईच्छा पुरा गर्न मलाई प्रयोग गरिदेऊ मेरा अलिखित पुस्तकहरु सारालाई सुनाउना चाहन्छु, यस पुस्तकका हरेक पानाहरू तिम्रो त्यों अनमोल रगतले लेखिदेऊ जीवनका यी पुस्तकमा मानिस रामाएको हेर्न चाहन्छु यस् पुस्तक रमाइलो बनाउना पबित्र आत्मा भरी देऊ आदि अनादी अनि राजाहरुका राजा तिमिनै हौ, स्वर्णरूपी स्फटिकद्वारा मेरो भबिष्य आज तिमी लेखि देऊ | संसारमा रमाएर तिमीलाई बिश्वास नगर्ने एक अभुझ हु म बिन्ती प्रभु उद्यंत पुत्रलाईझै मलाई स्वीकार गरिदेऊ तिम्रो त्यों हराएको भेडा हु म, आज फर्कि आएको छु बिन्ती प्रभु आज मेरो जीवनलाई एक खच्चर न बनाईदेऊ संसारमा होइन आज तिमीमा रमाउन चाहन्छु म हे प्रभु आज मुक्ति मलाई आशीष को रूपमा दिदेऊ जी...