nepali poem kebal timi

हौ नि तिमी मेरो प्रेमी जीवन को पहिलो अनि अन्तिम गनतब्य
खोजदा होलान संसार, मेरो यात्रा लाई बुझ्न यहाँ मेरो मनतब्य
औलान तानि लग्न रमाहिलो धरतीमा जनहरु सब
भन्न छाड़ने छैन तिमी मेरो जीवन को अस्तित्व पनि तब

जिंदगी यो मेरो रश्मि ले चम्कोष या भानु यहाँ उदौना बिर्सियोस
यी मेरा नयन अन्तिम साश सम्म तिमीलाई नै हेर्न चाहन्छ
सुखले मग्न मस्त होश या दुख ले आसुको समुन्द्र बनोश
यी मेरा हृदय सदैब तिम्रो आकृतिलाई सजौना चाहन्छ

यी मेरा हृदय सदैब तिम्रो आकृतिमा रमाहुन चाहन्छ ।
यइ मेरा हृदय सदैब तिम्रो आकृति संग रहन चाहन्छ ॥

सूरज घिमिरे
In Search of Destiny
मेरो प्रियाको लागि केही सब्द



Comments

Popular posts from this blog

A nepali poem for my LORD

Youtube Roasts and Prank Videos Are Not Funny

Part-time Job Scam:- Things you must know.