nepali poem- ma ani timi

अनि तिमी

मेरो यो जीवन अनि भावना मा खेलिएको हरेक उमंग
दिन्छ यसले मेरो सपना हरुलाई हरेक साझ सप्तरंगी रांग
बिउझिन छन यी तृष्णा हरु कसैलाई समर्पण गर्न यो मन
अनि हतारिन्छां यी पहिलाहरू कसैलाई सुम्पिं यो जीवन

हरेक दिन जब प्रेमको नौलो भावना बोकी अघि बद्छु
प्रत्येक पाहिलामा उनकै प्रेरणा जीवंत रुपमा पाउद्छु
मेरो यी यात्रामा अस्तित्वाको लागी नया मोड़को आगमन पौदछु
अनि क्षितिजसम्मको यो गंतब्यको लागि कसैको साथको स्पर्ष गर्दछु

तर यी कल्पना हरु केबल सपनामा मत्री सिमित हूदा रहेछन
उनलाई पाउने ति चाहनाहरु हरु नौलाखे तारा बनी दियेछन
त्येसैले उनको मनसम्मको यात्रा आज क्षितिज भये जस्तो लाग्दछ
उनको सपनामा प्रति नकारात्मक भावना उब्जिये जस्तो लाग्दछ

जो सुकै हौ तिमी केबल मेरो यात्रा को अन्तिम गंताय्बा हौ
जहा सुकै छू तिमी, केबल मेरो मुटुमा नै सदैब बास गर्ने छौ
तसर्थ जस्तो सुकै रूप लिएऊ तिमी, मेरो सफलताको प्रेरणा हुनेछौ
जस्तो सुकै बन तिमी मेरो जीवनको लागि एक अस्तित्व सरह रहनेछौ

जीवनको अन्तिम सास सम्मा धैर्य गरि चाहे तिमीलाई पर्खन परोस
जीवन को हरेक क्षण्डहरु समर्पण गर्न तिम्रै लागि साच्नेछु
तिम्रो प्रेम पाउन मैले चाहे जस्तो सुकै संगर्ष गर्न परोस
तिमी अनि तिम्रो प्रेम प्रति कल्पेको मायालाई समझी सारा खुशी भूलीदिनेछु

तसर्थ मेरो जीवन तिमी एक मात्र परी को लागि....
अनि जति तदा भये पनि मेरो सुभकामना तिम्रै लागि........

सूरज घिमिरे
in search of destiny.....
मेरा केही सबध मेरो प्रियाको लागि ..........

Comments

Popular posts from this blog

A nepali poem for my LORD

Youtube Roasts and Prank Videos Are Not Funny

A Grammarly Review:- Will Grammarly improve your English Grammar?