nepali holy song- mero jiwan ma naya kam garnus prabhu
मेरो जीवनमा नयाँ काम गर्नुस प्रभु मेरो जीवनमा नयाँ काम मेरो जीवनमा नयाँ काम मेरो जीवनमा नयाँ काम गर्नुस प्रभु मेरो परिवारमा नयाँ काम गर्नुस प्रभु मेरो परिवारमा नयाँ काम मेरो परिवारमा नयाँ काम मेरो परिवारमा नयाँ काम गर्नुस प्रभु मेरो मण्डलीमा नयाँ काम गर्नुस प्रभु। मेरो मण्डलीमा नयाँ काम मेरो मण्डलीमा नयाँ काम मेरो मण्डलीमा नयाँ काम गर्नुस प्रभु। मेरो शहरमा नयाँ काम गर्नुस प्रभु। मेरो शहरमा नयाँ काम मेरो शहरमा नयाँ काम मेरो शहरमा नयाँ काम गर्नुस प्रभु। मेरो देशमा नयाँ काम गर्नुस प्रभु। मेरो देशमा नयाँ काम मेरो देशमा नयाँ काम मेरो देशमा नयाँ काम गर्नुस प्रभु।